राप्रपा र राप्रपा नेपाल एकीकृत, हिन्दु धर्मकाे एजेण्डा नछाड्ने

मुलुकको राजनीतिमा अनुभवी र पञ्चायती पृष्ठभूमि बोकेकाहरुका राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज औपचारिक एकीकरण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा र पार्टी एकतासम्बन्धी सम्झौतापत्रमा आजै हस्ताक्षर गर्नुभएको थियो । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने झन्डामा गाई चिह्न अङ्कित…

Comments Off on राप्रपा र राप्रपा नेपाल एकीकृत, हिन्दु धर्मकाे एजेण्डा नछाड्ने

बेल्जियममा१०८ औ लक्ष्मी जयन्ती सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्वर १२ तारिख शनिवार नेपाल ब्रसेल्स मिलन केन्द्र संगको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास बेल्जियमका राजदूत लोकबहादुर थापाले दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्वघाटन गर्नु भएको थियो । राजदूत थापाले…

Comments Off on बेल्जियममा१०८ औ लक्ष्मी जयन्ती सम्पन्न

नर्वेमा पहिलो पटक देवकोटाको सम्झना

युरोपेली मुलुक नर्वेमा पहिलो पटक नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरिएको छ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको आयोजनामा मंगलवार नर्वेको बोडोमा भएको १०८ औ लक्ष्मी जयन्ती कार्यक्रममा कविहरुले देवकोटाको चर्चा परिचर्चा गर्दै सम्झनामा आ आफ्ना रचना वाचन गरेका थिए । अनेसास नर्वेले आयोजना गरेको यो पहिलो कार्यक्रम हो । देवकोटाको तस्विरमा फूलमाला अर्पण गर्दै राष्ट्रियगानबाट शुरु गरिएको कार्यक्रममा खुम ढकाल,…

1 Comment

ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित

अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प निर्वाचित भएका छन्। उनको जितलाई धेरैले आश्चर्यको रुपमा हेरेका छन्। ४५ वटा राज्यको परिणाम प्रष्ट भइसक्दा ट्रम्पले जितका लागि आवश्यक २७० इलेक्टोरल मतभन्दा बढी मत प्राप्त गरेका छन्। उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले २१८ इलेक्टोरल मत पाएकी छन्। ७० वर्षे व्यापारी ट्रम्पले जनवरी २०, २०१७ मा शपथ लिएर औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिका रुपमा काम…

Comments Off on ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित

नर्वेमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गठन

प्रवासमा नेपाली भाषा साहित्यको पवर्द्धन गर्ने उद्वेश्यले युरोपियन मुलुक नर्वेमा रहेका नेपालीहरुले मंगलवार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्वेको गठन गरेका छन । बिष्णुमाया विभुको अध्यक्षमा गठित समितिमा उपाध्यक्ष खुम ढकाल, महासचिब बरुण पौडेल र कोषाध्यक्षमा  सुमन धिमाल निर्वाचित भएका छन । आगामी दुई वर्षे कार्यकालको लागि सदस्यमा  सरिता थापा , दिपक महत , देवी चरण चम्लागाँई , प्रदिप अधिकारी ,…

1 Comment

राजधानी ब्रसेल्समा साहित्यिक कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले १०८ औ लक्ष्मी जयन्तीको अवसर पारेर बेल्जियमको राजधानी ब्रसेल्स स्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा साहित्यिक कार्यक्रमको आयोजना गरेको छ । नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा कक्षा संचालन गरिरहेको नेपाल ब्रसेल्स मिलन केन्द्र संगै कार्यक्रम यहि नोभेम्वर १२ मा हुदैछ । बेल्जियमको  Jorezstraat-8,1070 Anderlecht मा बिहान ११ बजे कार्यक्रम शुरु हुने अनेसास बेल्जियमले जनाएको छ ।…

Comments Off on राजधानी ब्रसेल्समा साहित्यिक कार्यक्रमको आयोजना

अमेरिकी चुनावका ५ विचारणीय कुरा

अमेरिकामा मंगलबार राष्ट्रपतीय चुनावमा कुन कुन राज्य महत्वपूर्ण हुनेछन्, अहिलेसम्म त्यो धेरै हदसम्म थाहा भइसकेको छ। पछिल्ला केही चुनावमा झैं यसवर्षमा फ्लोरिडा, ओहायो र पेन्सिलभेनियामा केन्द्रित हुनेछन् किनकि भावी राष्ट्रपतिको अनुमान गर्नमा यी राज्यको भूमिका प्रमुख हुनेछ। तर ती तीन राज्यले मात्रै पुरै कथा भने भन्न सक्दैनन्। चुनावको नतिजा आउनुअघि यी पाँच कुराहरु विचारणीय छन्।१. भर्जिनियाहिलरी क्लिन्टन विजयी हुने अपेक्षा…

Comments Off on अमेरिकी चुनावका ५ विचारणीय कुरा

बेल्जियममा नेपाल संवत मनाइयो

बेल्जियममा नेपाल संवत ११३७ एंव म्ह पूजा संस्कृतिक कार्यक्रमका साथ मनाइयो । बेल्जियमको अन्त्वेर्पेंनमा गत साता पासापुँच वेल्जियमको आयोजनामा सम्पन्न कार्यक्रममा गायक स॔जिव प्रधान र गायिका नलिना चित्रकारकाले सांगीतिक प्रस्तुति दिएका थिए । कलाकार द्वयलाई स्थानीय कलाकारहरुले नेवारी र नेपाली गीतनृत्यले सघाएका थिए । भिम (रोशन) जोशीको सभापतित्व र बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सूर्यनारायण…

Comments Off on बेल्जियममा नेपाल संवत मनाइयो

भूटानी शरणर्थीबारे गम्भीर हुन मुखर्जीलाई आग्रह

पूर्वी नेपालमा करिब दूइ दशक अघिदेखि शरणार्थी जीबनयापन गर्दै आएका भूटानी शरणार्थीहरूले नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जिलाई आफूहरूको समस्याको बिषयमा गम्भिर भएर लागिदिनका लागि आग्रह गरेकाछन् । आफूहरुलाई भारतको बाटो हँुदै नेपाल लखेटिएको र स्वदेश फर्कनका लागि भारतको बाटो प्रयोग हुन समेत नदिइएको स्मरण गराउदै शरणार्थीहरूले मुखर्जीसँग कुटनीतिक पहलका लागि आग्रह गरेका हुन् । भूटानी शरणार्थी जेष्ठ…

Comments Off on भूटानी शरणर्थीबारे गम्भीर हुन मुखर्जीलाई आग्रह

बेल्जियममा मनाईयो देउसी र भैलो (फोटो फिचर)

‘भन भन भाइ हो देउसिरे..’ मादल भिरेर देउसिरे भट्याउदै हलमा प्रवेश गरे गायक बलराम पुनको देउसिरे टोली । खचाखच भरिएको हलमा भैलेनी टोलीलाई निकै हर्षका साथ तालीले स्वागत गरे दर्शकहरुले। ‘हराउदै गएको हाम्रो संस्कृतिलाई जोगाउन भनि देउसीमा खेल्दै भैलीमा खेल्दै आइमा पुग्यौ’ मन्चमा पुगेर उनले दर्शक सामु सुनाए र गुरु मादल बजाएर जगाए । उनको साथ सहभागी थिए युरोनेपाल कलाकार…

Comments Off on बेल्जियममा मनाईयो देउसी र भैलो (फोटो फिचर)

बेल्जियममा नवनियुक्त राजदूत थापालाई स्वागत

बेनेलक्स र युरोपियन महासंघ (ईयू) को लागि नवनियुक्त राजदूत लोकबहादुर थापालाइ नेपालीहरुले स्वागत गरेका छन । दूतावास निवासमा आइतवार दसौतिहार, छड एंव म्ह पूजाको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमकामा  नेपालीहरुले स्वागत गरेका थिए । युरोपेली महासंघ समेत हेर्ने भएकोले महत्वपूर्ण पद मानिने बेल्जियमको राजदूतमा २७ वर्ष परराष्ट्र सेवामा बिताएका थापालाइ पाउदा नेपालीहरु खुशी थिए । ।  शुक्रवार राजदूतको…

Comments Off on बेल्जियममा नवनियुक्त राजदूत थापालाई स्वागत

अनुपम तिहारको मननीय सन्देश

तिहारले मुलुकलाई ढपक्कै ढाकेको छ ।  सबैतिर भ्याइ नभ्याइ भएको छ ।  के सहर, के गाउँ सबैतिर विशेष चहलपहल छ ।  पाँच दिन धुमधामसाथ मनाइने तिहारको आज पहिलो दिन हो ।  कागतिहार, कुकुरतिहार, गाईतिहार, गोरुतिहार र भाइतिहारको आ–आफ्नै विशेषता छ । दुनियाभरिका हिन्दू धर्मावलम्बीले मनाउने दीपावलीका तुलनामा नेपालका हिन्दूले मनाउने तिहारको पृथक् तथा मौलिक विशेषता पनि छ ।  देउसी र…

Comments Off on अनुपम तिहारको मननीय सन्देश

बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए । उनले प्रवासमा राजनीतिको चर्चा भन्दा…

Comments Off on बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

पोर्चुगलमा लक्ष्मीजयन्ती मनाइयो

पोर्चुगलमा रहेका नेपालीहरुले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मान र सम्झनामा साहित्यक कार्यक्रमको आयोजना गरेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र गैरआवासीय नेपाली संघ पोर्चुगलको संयुक्त आयोजनामा मंगलवार कार्यक्रम सम्पन्न भएको थियो । १०७ औ लक्ष्मी जयन्तिको अवसरमा मंगलवार राजधानी लिस्बोनमा आयोजित कार्यक्रममा सुनिल संगम, भीमकमल केसी, वाई बि गुरुङ, कृष्णकडेल जीज्ञासु लगायतले महाकविको आ-आफ्नो रचनाहरु बाचन गरेका थिए। अनेसास…

Comments Off on पोर्चुगलमा लक्ष्मीजयन्ती मनाइयो

बेल्जियममा देउसीभैलोको आयोजना

नेपालीहरुको महान चाड दिपावलीको अवसरमा युरोनेपाल कलाकार संघ बेल्जियमले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रम यहि अक्टोवर २९ शनिवार बेलुका ५ बजे बेल्जियमको अन्त्वेर्पेंनमा हुदैछ । कार्यक्रममा संघका कलाकारहरुले विभिन्न प्रस्तुति प्रदर्शन गर्ने भएका छन् । संघले आफ्नो वार्षिक कार्यक्रमको रुपमा सधै देउसीभैलो सांस्कृतिक साँझको आयोजना गर्दै आइरहेको छ । प्रवासमा नेपाली कला संस्कृतिको जगेर्नाका लागि संघले केहि वर्ष अघिदेखि…

Comments Off on बेल्जियममा देउसीभैलोको आयोजना