गत २८ सेप्टेम्वर २०१३ मा भएको एन आर एन बेल्जियमक बैठकको निर्णयअनुसार निम्न मितिमा एन आर एन बेल्जियमको क्षेत्रीय भेलाहरू मार्फत क्षेत्रीय समिति गठन गर्न लागिएको एन आर एन बेल्जियमका महासचिव माधव सापकोटाले जानकारी गराएका छन् ।
१. ब्रसेल्स क्षेत्र
मिति:- १० नोभेम्वर २०१३ (आइतबार)
२. लुभेन क्षेत्र
मिति:- १७ नोभेम्वर २०१३ (आइतबार)
३. गेन्ट
मिति:- १८ नोभेम्वर २०१३ (सोमबार)
४. आन्त्रोपेन
मिति:- २४ नोभेम्वर २०१३ (आईतबार)
५. ब्रुगे तथा ओष्टंडे
मिति:- २५ नोभेम्वर २०१३ (सोमबार)
।