एन आर एन बेल्जियमको क्षेत्रीय भेला

nrnगत २८ सेप्टेम्वर २०१३ मा भएको एन आर एन बेल्जियमक बैठकको निर्णयअनुसार निम्न मितिमा एन आर एन बेल्जियमको क्षेत्रीय भेलाहरू मार्फत क्षेत्रीय समिति गठन गर्न लागिएको एन आर एन बेल्जियमका महासचिव माधव सापकोटाले जानकारी गराएका छन् ।
१. ब्रसेल्स क्षेत्र
मिति:- १० नोभेम्वर २०१३ (आइतबार)
२. लुभेन क्षेत्र
मिति:- १७ नोभेम्वर २०१३ (आइतबार)
३. गेन्ट
मिति:- १८ नोभेम्वर २०१३ (सोमबार)
४. आन्त्रोपेन
मिति:- २४ नोभेम्वर २०१३ (आईतबार)
५. ब्रुगे तथा ओष्टंडे
मिति:- २५ नोभेम्वर २०१३ (सोमबार)