स्कूलभरिमा एकै विद्यार्थी

only-kid-in-schoolनौ वर्षीय Bacho Tsiklauri गाउँको प्राथमिक स्कूलभरिमा एक मात्र विद्यार्थी हुन् । जर्जियाको माकार्ता नामक पहाडी गाउँको जनसँख्या ३० छ, जुन गाउँ राजधानीबाट १०० किलोमीटर टाढा छ । गाउँमा जम्मा ४ जना केटाकेटी छन् । अन्य ३ जना ४ किमी टाढाको हाइस्कूलमा पढ्छन् । फोटोमा बाचो आफ्नो शिक्षकको पाठ सुनिरहेका छन् ।
फोटोहरू- रोयटर्स
only-kid-in-school2