सिग्देल र श्रेष्ठ वर्षको उत्कृष्ट नायक नायिका

आठौ डि सिने अवार्डमा नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ वर्षको उत्कृष्ट नायक नायिका घोषित भएका छन्  । Namrata राजधानी भन्दा बाहिर पहिलो पटक आयोजना गरिएको सिने एवार्ड शनिबार साँझ पोखराको Sigdelविरौटास्थित ग्राण्ड होटलमा सम्पन्न भएको थियो  ।     दुवैले चलचित्र क्लासिकबाट अवार्ड प्राप्त गरेका हुन् ।त्यस्तै आर्यन सिग्देल र सुवास इन्टरटेन्मेटण्द्धारा निर्मित चलचित्र क्लासिक वर्षको उत्कृष्ट चलचित्र बन्दै अबार्ड जित्न सफल भयो ।