संसार कै ठूलो मुस्लिम देशमा हिन्दु भगवान अंकित नोट

संसार कै ठूलो (जनसँख्याको हिसाबले) मुस्लिम देश इण्डोनेशियाले आफ्नो मुद्रामा गणेश अंकित गरेर त्यहाँ रहेका हिन्दुलाई सम्मान ब्यक्त गरेको छ । इन्डोनेसियामा ३ प्रतिशतको हाराहारीमा मात्र हिन्दुहरु रहेका छन् । इन्डोनेसियाको बाली टापुमा थुप्रै हिन्दू मन्दिरहरू रहेका छन् ।

२०,००० रुपयैाको यो नोटको अगाडिको भागको वायाँतिर भगवान गणेशको फोटो अंकित गरिएको छ ।
Indonesia bankbill