व्यवसायी सँघ, बेल्जियमको वार्षिक साधारण सभा नोभेम्बर १० मा

नेपाली व्यवसायी सँघ, बेल्जियमको वार्षिक साधारण सभा आउँदो नोभेम्बर १० मा ( सोमवार दिउँसो १२.३० मा) ब्रुजमा हुने भएको छ । सँघले बेल्जियमस्थित सबै संघ-सँस्थाका प्रतिनिधिहरू र व्यवसायीहरूलाइ उपस्थितिको लागि आमन्त्रण गरेको छ ।