विश्वमगर संघ बेल्जीयमको तेश्रो अधिवेसन लुभेनमा

विश्वमगर संघ बेल्जीयमको तेश्रो अधिवेसन लुभेनमा हुने भएको छ|अधिवेशन बेल्जियमको लुभेन स्थित ओन्स हाउसमा यहि अगस्त २६ मा हुने भएको world magar FBछ| अधिवेशनको लागी नेपाल मगर संघका  अध्यक्ष महेन्द्र थापा बेल्जियम आउने भएका छन|

अधिवेशनलाई सम्पन्न गर्नको लागी बिरमान घर्तीमगरको संयोजकत्वमा व्यवस्थापन समिति समेत गठन गरीएको छ |जसमा कल्पना मगर ,लोकराना मगर ,साईमनआले मगर र कौसल मगर सदस्य रहेका छन |बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा आमन्त्रण गरीएको संघका सचिव कुल मगरले जनाएका छन |