विश्वकै धनी राजा

थाइयाण्डका राजा भूमिबल अतुल्यतेजस संसारकै धनी राजाहरुको शिर्ष स्थानमा रहेका छन| फोब्र्स पत्रिकाका अनुसार उनको सम्पत्ति ३० अर्ब अमेरिकी bhumiडलर छ| विश्वमा सबैभन्दा  लामो समय शासन गर्ने राज्य प्रमुख, असीमित शक्तिसहित जनताका लोकप्रिय राजाका रुपमा रहेका राजा भूमिबल अतुल्यतेजस ८६ वर्ष पुगेका छन|