वस्टण्डेमा दशैं र तिहारको शुभकामना कार्यक्रम सम्पन्न

वेल्जियमा वसोवास गरिरहेका नेपाली समुदायले अक्टुवर ४ शनिवार वस्टण्डे शहरमा दशैं र तिहारको शुभकामना अादान प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरे । शहरका मेयर Jean Vandecasteele को प्रमुख अातिथ्यतामा सम्पन्न सो कार्यक्रममा  उल्लेख्य सँख्यामा स्थानीय गन्नमान्यहरूको उपस्थिती रहेको थियो  ।

Ostende dashain tihar programनेपाल र वेल्जियमको राष्ट्रीय धुन वजाएर सुरू गरिएको कार्यक्रममा नगर प्रमुखले नेपाली समुदायको प्रंशसा गरे ।    नेपाली कला र सँस्कृतिलाइ वेल्जियमको स्थानीय समुदायसँग आदानप्रदान गर्न वस्टण्डेका नेपाली समुदायले खेलेको भूमिका प्रंशसनिय रहेको उल्लेख गरे । सहभागीता उल्लेख्य थियो भने कार्यक्रम छरितो रूपमा सम्पन्न भएको थियो ।

Ostende dashain-tihar program2