यस्तो छ बेल्जियन प्रधानमन्त्रीको कार्यालय

Belgian PM Office1ब्रसेल्समा रहेको बेल्जियन प्रधानमन्त्रीको कार्यालयको फोटो सार्वजनिक गर्न बेल्जियन प्रधानमन्त्री एलियो दि रूपो राजी भएका छन् ।
यही कार्यालय भवनमा उनी मन्त्रीहरूसँग बैठक गर्ने र अतिथिहरू भेट्ने गर्छन् ।
प्रधानमन्त्रीको कार्यालयको ठेगाना हो- Wetstraat 16, 1000 Brussels. गुगल स्ट्रीट भ्यूबाट प्रधानमन्त्रीको कार्यालयको भित्री भाग हेर्न सकिन्छ ।
belgian PM office2