म्याराडोनाको चे ट्याटु

maradona-che tattooक्युवाली क्रान्तिका नायक चे ग्वेभाराचलाई म्याराडोना आदर्श व्यक्तित्व मान्छन् । उनले आफ्नो दायाँ पाखुरामा उनै चेको ट्याटुसमेत खोपेका छन् । ट्याटु खोपेपछि उनले भने, ‘यो यस्तो समय हो कि दुई महान् अर्जेन्टिनी एउटै शरीरमा एकीकृत भएका छन् ।’ फुटबल र विवादका पर्याय हुन् म्याराडोना अमेरिकाको कट्टर आलोचक हुन् ।