‘मेरा हजुर फेसबुक तिरै व्यस्त’ तिजको गीत


विश्व मै सर्वाधीक लोकप्रीय सामाजिक सञ्जाल ‘फेसबुक’ ले नेपालीहरूको पनि मन जितेको छ । पछिल्लो एक तथ्यांक अनुसार हाल २८ लाखभन्दा बढी नेपालीले फेसबुक प्रयोग गर्ने गर्छन् । यही लोकप्रियता कै कारण हुन सक्छ, पछिल्लो समयमा नेपालमा ‘फेसबुक’ नाम राखेर रेष्टुरेन्ट, फास्टफुड, इन्स्टिच्युट समेत खुलेका छन् । यस्तैमा हिन्दू नारीहरुको महान चाड ‘तीज’का गीतमा पनि ‘फेसबुक’ को चर्चा भित्रिएको छ । ‘फेसबुक’ को नाममा बनेको नयाँ तिजको गीत यस्तो छ ।