मिस फ्रुट बेल्जियममा फुर्वा लामा

phurba Lama belgiumमिस फ्रुट बेल्जियम २०१३ को फाइनल शनिवार सेन्त्रोदिन सहरमा हुँदैछ ।
आज विहीवारसम्मको भोटमा फुर्वा लामा एक नम्बरमा रहेकी छिन् । दोस्रो र तेस्रोमा मारिन र एभेलिनले पछ्याइरहेका छन् । नेपाली छोरी फुर्वा लामाको यो सफलतालाई सबैले सराहना गरेका छन् । थप जानकारी लिन चाहनुहुनेहरूले यो लिङ्कमा थाहा पाउनु हुनेछ । लिङ्क डच भाषामा छ । www.missfruitbelgium.be/

Update-

शनिवार साँझको अन्तिम प्रतिस्पर्धामा आयोजक सेन्त्रोदिन सहरकी २२ वर्षिया हेलेना भानलेउले उपाधि जीतिन् ।
Phurba_Lama