मनिषा कोइराला ‘आमा’ बन्दै

कुनै बेला बलिवुडमा राज गरेकी नेपाली चेली मनिषा कोइराला ‘आमा’ बन्ने भएकी छिन् ।
Manisha
सम्राट दाहालसँग बिबाह गरे पनि छुटै बस्दै आएकी मानिषा कोइराला आमा बन्ने भन्दा अचम्म लाग्ला तर उनि आमा बन्ने कुरा चै के हो भने उनले एक बालिकालाई धर्मपुत्री बनाउने तयारीमा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । मनिषा बालिकालाई धर्मपुत्री बनाएर छोरीकी आमा बन्ने तयारीमा रहेको समाचारमा जनाइएको छ ।

हालै मात्र क्यान्सरबाट मुक्त भएकी मनिषा पछिल्लो समयमा मुम्बईमा बस्दै आइरहेकी छिन् ।