ब्रसेल्समा नाङ्गो साईकल यात्रा

0021बेल्जियमको राजधानी ब्रसेल्सको सडकमा शनिवार झन्डै १३० साईकलयात्रीहरुले नाङ्गो साईकल यात्रा प्रदर्शन गरेका छन|उनीहरु मध्ये कतिपय पूर्ण नग्न थिए भने कतिपय अर्धनग्न थिए|उनीहरुले व्यस्त सडकमा साईकल चालकको सहजीकरणको लागी सांकेतिक रुपमा नाङ्गो प्रदर्शन गरेको जनाएका छन|ब्रसेल्स जस्तै अन्य सडकहरुमा सवारी साधनको अत्याधिक प्रयोगले साईकल आरोहीलाई कठिनाई पर्नुको साथै स्वच्छ वातावरणमा समेत असर परेको भन्दै अन्य देशहरु लगायत साईक्लोनुडिस्टाको बेल्जियममा गरीएको तेह्रौ प्रदर्शन हो|