बेल्जियममा लक्ष्मी जयन्ती सम्पन्न (भिडियो सहित)

बेल्जियम लुभेनमा लक्ष्मीपूजाका दिन नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको  १०६ औं जन्मजयन्ती मनाइयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा भएको सो कार्यक्रममा सहभागीहरूले कविता तथा मुक्तक वाचन गरेका थिए ।

Posted by Inls Belguim on Wednesday, November 11, 2015