बेल्जियममा मोती जयन्तीको आयोजना

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको १५० औ जन्मmoti जयन्ति मनाईने भएको छ । जयन्तीको अवसरमा यहि २० सेप्टेम्वर आईतवार बेल्जियमको लुभेनमा एक साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा आफ्ना रचनासहित उपस्थित हुन स्रष्ठाहरुलाई समाजले आग्रह समेत गरेको छ  ।

कार्यक्रम  साझ ५ बजेबाट शुरु हुने अनेसास बेल्जियमले जनाएको छ ।