बेल्जियमको क्याथोलिक विश्वविद्यालय विश्वका टप ६० भित्र

बेल्जियमको क्याथोलिक विश्वविद्यालयले विश्व प्रतिष्ठित विश्वविद्यालयको सुचिमा आफुलाई अझ माथि उभ्याउदै विश्वका टपKONICA MINOLTA DIGITAL CAMERA ६० विश्वविधालयभित्र पर्न सफल भएको छ| टाइम्स हायर एजुकेशनको सन् २०१५ को रिपोर्ट अनुसार क्याथोलिक विश्वबिद्यालय विश्वका टप ६० विश्वबिद्यालय भित्र परेको हो|

सन् २०११ र २०१२ को रिपोर्टमा टप ९० भित्र परेको थियो भने २०१३ र २०१४ मा ८० भित्र परेको थियो| टप ५१ औ देखि अग्रेजी अल्फावेट अनुसार राखिएकोले क्याथोलिक विश्वविद्यालयलाई ५१ औ वा ६० पनि भन्न सकिन्छ| सन् १४२५ मा स्थापना भएको बेल्जियमको पुरानो र सबैभन्दा ठूलो यो विश्वविद्यालयमामा ४० हजार भन्दा बढी बिधार्थी अध्यानरत छन| यो विश्वविद्यालय बेल्जियमको लुभेनमा अवस्थित छ|

सन् २०११ देखि र्र्याङकिङ गर्न शुरु भएयता अमेरिकाको हावर्ड विश्वविद्यालय पहिलो नम्बरमा रहदै आएको छ|