होलीडेमा बिताइरहने ४००० बेरोजगारको भत्ता रोकियो

सन् २०१४ मा, होलीडेमा समय बिताइरहने ३,९२६ जना बेल्जियमका बेरोजगारको भत्ता  ‘राष्ट्रिय रोजगार कार्यालय  ONEM/RVA’ ले  रोक्का गरिदिएको छ ।

Onem-Rvaसामान्यतया, बेल्जियमका बेरोजगारहरूले भत्ता पाउन कामको लागि धाएर वा चिठी/सि.भी. पठाएर प्रयास गरिरहको हुनुपर्छ । तिनले वर्षमा बढीमा २४ दिन विदेशमा छुट्टी बिताउन सक्छन् ।

तर, भत्ता खाँदै विदेश घुमीरहनेको बारेमा शंका लाग्दा गरिएको कन्ट्रोलपछि ती ब्यक्तीहरूले सुविधा गुमाउका हुन् ।