बाढी-पिडीतको लागि बेल्जियमबाट सहयोग

प्रेम पाठक, नेपालको सिन्धुपाल्चोक तथा सुदूरपश्चिममा केहि समय पहिले बाढी पहिरोबाट पिडित परिवारलाई बेल्जियमका नेपालीहरुले सहयोग उपलब्धMahakali-Flood गराएका छन्| बेल्जियममा रहेका केहि संघ सस्थाहरुको सक्रियतामा संकलित तिन हजार तिन सय बाईस युरो प्राकृतिक प्रकोप राहत कोषमा जम्मा गरिन लागेको राहत संकलन अभियानका संयोजक शुवास जोशीले बताए|

भ्रमणको शिलशिलामा बेल्जियम आएका प्रधानमन्त्री सुशील कोईरालाको सम्मानमा नेपाली दूतावास ब्रसेल्सद्वारा बुधवार आयोजित दिवाभोज कार्यक्रममा जोशीले संकलित रकमबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए|

पिडित परिवारको सहयोगार्थ बेल्जियमका विभिन्न नेपालीहरुबाट नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमले  -१०८० युरो ,नेपाली जन प्रगतिशील मंच बेल्जियमले  – ५०० युरो, नेपाली जनसम्पर्क समिति बेल्जियमले  -५०० युरो,सयुक्त किराती समाज बेल्जियमले  – २८५ युरो, तमु समाज बेल्जियमले  -२३१ युरो, नेपाली संघीय समाज वेल्जियमले  -२०० युरो, नेपाली एकता समाज वेल्जियमले  -२०० युरो, पासःपुच बेल्जियमले  -१०० युरो, एभरेस्ट नेपाली समाज ब्रुगले  -१०० युरो, प्रवासी नेपाली समाज वेल्जियमले  -७५ युरो, नवलपरासी सहायता समाज बेल्जियमले -५१ युरो  गरी जम्मा ३३२२ युरो रकम संकलन भएको थियो|

नेपाली जन प्रगतिशील मोर्चा बेल्जियम र सयुक्त किराती समाज बेल्जियमद्वारा संकलित रकममा  कमल लामिछानेबाट ३० युरो ,सरु रिजालबाट ५० युरो ,सुमन गुरुङबाट ३० युरो ,नरेश गुरुङबाट ५१ युरो ,अरुण परियारबाटबाट १२ युरो ,अमिन अन्जामबाट१०० युरो ,कृष्ण गुरुङबाट १०५ युरो ,राजमाया गुरुङबाट ३१ युरो ,लालबहादुर घलेबाट – २० युरो  कमल पन्थीबाट-२० युरो ,कृष्ण /सुर्यदेबी श्रेष्ठबाट २० युरो ,शिव प्रसाद सुबेदीबाट २० युरो ,मेघ राज अधिकारिबाट – २० युरो कमला पुनबाट – १५ युरो ,छबिलाल प्रधानबाट – २५ युरो ,नरेन्द्र अधिकारिबाट २५ युरो ,भिम गुरुङबाट २५ युरो ,सुरेश महतबाट १५ युरो ,कृष्ण तिलिजाबाट- १५ युरो ,माकुना किरातीबाट -३० युरो ,घनश्याम काफ्लेबाट – २० युरो ,राजेन्द्र गुरुङबाट -२० युरो र पुपुषा लिम्बुबाट -१५ युरो ,बदन योङ्गहाङ्गबाट – २५ ,पूर्ण काम्वांगबाट २० युरो ,कुल मगरबाट  २० युरो ,मुक्ति गुरुङ बाट १५ युरो ,सुनिल जवेगु बाट १० युरो ,आङ्गबाबु शेर्पाबाट १० युरो ,सुशिला पराजुलीबाट – २५ युरो ,बिष्णु  भुजेलबाट २५ युरो ,सोम थनेतबाट १५ युरो ,गौरव  छन्त्यालबाट २० युरो ,मेख गुरुङबाट २५ युरो ,दिल आलेबाट ३० युरो ,राम बहादुर गुरुङबाट २० युरो ,पूर्ण रेग्मीबाट २० युरो , प्रेम पाठकबाट २५ युरो ,दावा लामाबाट- २० युरो ,रकेन्द्र घिमिरेबाट  – २० युरो ,ओम थारुबाट -२० युरो ,तकदिर महर्जनबाट २० युरो ,ओम श्रेष्ठबाट- १० युरो  ,देवेन राइबाट – ५ युरो ,मोहन सुब्बाबाट -५ युरो , बिबेक काफ्लेबाट – ५ युरो ,कला लिम्बुबाट – २० युरो ,मुना राइबाट – १५ युरो ,गोपाल गुरुङ – ३० युरो ,खड्ग गुरुङबाट – ५० युरो ,ज्ञान लिम्बु काम्बंगबाट – २० युरो ,पुपुषा लिम्बुबाट -१५ युरो ,कविन्द्र लिम्बुबाट – १० युरो ,बिमल सुब्बाबाट   – २० युरो ,डम्बर लिम्बुबाट -१० युरो , दिल्ली सुब्बाबाट २० युरो ,राकेश राइबाट १० युरो र  कविता लिम्बुबाट -२० युरो प्राप्त भएको थियो |