बडी इभोलुसनः सुन्दर शरिरको राज

कहिलेकाहीं सस्तो प्रचारबाजी गर्नेहरू र विज्ञापनदाताहरु ज्यादै आकर्षक र सेक्सी शरिरको प्रदर्शन गराइदिन्छन् । कुनै युवतिलाइ सेक्सी देखाउन उठेको पिठ्यूँ, सर्लक्क लामो तिघ्रा, ठूलो आँखा, परिष्कृत नाक, पोटिलो मुख, छाला चम्किलो बनाउन सकिन्छ ‘फोटोशप’ को प्रयोगले । GlobalDemocracy.com ले यससम्बन्धी एक भिडियो बनाएको छ ।