नेपाली संघिय समाज बेल्जियमको साधारणसभा लुभेनमा

नेपाली संघिय समाज बेल्जियमको पहिलो वार्षिक साधारणसभा लुभेनमा हुने भएको छ|कार्यक्रम यहि सेप्टेम्वर १४ आईतवार लुभेन स्थित ओन्स संघिय समाज बेल्जियमहाउसमा हुने भएको छ|उक्त सभामा संघिय समाजवादी पार्टी नेपालका महासचिव राजेन्द्र श्रेष्ठले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ |उनि सगै पार्टीका उपमहासचिब अजम्बर काङवाङ र विदेश बिभाग प्रमुख आङकाजी शेर्पा समेत कार्यक्रममा सहभागी हुने भएका छन|

कार्यक्रम दिनको ठिक १ बजेबाट शुरु हुनेछ|उक्त कार्यक्रममा सहभागी हुन समाजले बेल्जियम स्थित सम्पुर्ण सामाजिक संघ सँस्थाहरु लगायत सम्पुर्ण नेपालीहरुलाई सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरेको छ|