नेपाली र अमेरिकी सेनाले संयुक्त अभ्यास गर्ने

नेपाली सेना र अमेरिकी सेनाद्वारा संयुक्त रूपमा भदौदेखि २८ गतेसम्म नेपाली सेनाको मध्यपृतना हेडक्वाटरको जिम्मेवारी क्षेत्रमा रहेका राष्ट्रिय रोटरी मावि मनहरी, राष्ट्रिय मावि मनहरी, चतुर्मुखी उच्च मावि मिलनबजार शक्तिखोर र चक्रदेवी निम्न मावि गैरीबारी शक्तिखोरमा मेडिकल र इन्जिनियरिङ क्षेत्रमा एक्स प्यासिफिक एंगल २०१४ सञ्चालन हुने भएको छ।

उक्त अभ्यासमा भाग लिनका लागि अमेरिकी सेनाको टोलीहरू आज मंगलबार नेपाल आउने भएको छ।

नेपाल आउने योजना रहेको छ। अभ्यासको दौरान मेडिकल सवजेट म्याटर एक्सपट एक्चेन्ज तथा इन्जिनियरिङ सिभिल एक्सन प्रोग्राम सञ्चालन हुने भएके छ।