नायिका प्रियंका कार्की मजैले खुल्न थालिन्

priyanka-karki hotहलिउड तथा बलिउडमा जस्तै नेपाली महिला सेलेब्रेटीहरु मजाले खुलेको कुराले बजारमा चर्चा पाइरहन्छ ।

पछिल्लो समयकी ब्यस्त जेपाली नायिका प्रियंका कार्की विभिन्न सार्वजनिक कार्यक्रमहरुमा खुलेरै सहभागिता जनाइरहेकी छिन । उनी केहि दिन अघि मात्र चलचित्र ‘नाइ नभन्नु ल २’ को सक्सेस पार्टीमा छोटो स्कर्टमा पुगेकी थिइन ।

त्यसैबेला उनको अन्डरवेयर नै क्यामेरामा कैद भएको थियो । उक्त तस्वीर समाजिक सञ्जालमा फैलिइरहेकै बेला प्रियंकाको अर्को तस्वीर सार्वजनिक भएको छ ।
यो तस्वीर भने प्रियंका स्वयमले इन्टाग्राममा राखेको हो । उनी खुल्दा उनले भित्री बस्त्र लगाए पनि नलगाए पनि त्यसैको चर्चा हुने गरेको छ ।