खुट्टाले बाण चलाउने महिला

गिनीज वर्ल्ड रेकर्डको ६० औ वार्षिकोत्सवको अवसरमा प्रकासित गरिने गिनीज वर्ल्ड रेकर्ड्स २०१५ नामक पुस्तकमा समाबेश गरिने विभिन्न वर्ल्ड रेकर्डहरुमा अमेरिकाको कैलिफोर्निया निवासी २९ बर्षिय नैन्सी सिएफ्करको नाम पनि उल्लेख हुने भएको छ|

नैन्सी आफ्नो खुट्टाको सहायताले बाण हान्ने गर्छिन|उनले २० मिटरको दुरीमा करिब ५ ईन्चको फरकमा निशाना लगाउने गर्छिन |नैन्सी सिएफ्कर