क्रिसमसका निम्ति उत्कृष्ट युरोपेली सहरहरू

बेलायतको गार्जियन पत्रिकाले क्रिसमसका निम्ति उत्कृष्ट युरोपेली सहरहरूको सूचि प्रकाशित गरेको छ । उक्त सूचिमा पोर्चुगलको राजधानी लिस्बोनलाइ एक नम्बरमा राखिएको छ ।

त्यस्तै फ्रान्सको लिल दोस्रो र बेल्जियमको गेन्ट तेस्रो अाकर्षक सहर मानिएका छन् ।

फोटो- लिस्बोनको क्रिसमस

 

  • Post category:Reports