क्याट बेल्जियमद्वारा प्रशिक्षण कार्यक्रमको आयोजना

चितवन सहायता कोष बेल्जियमले एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम यहि जुन २० सोमवार cat बेल्जियमको अन्त्वेर्पेंन स्थित होटल नेशनलमा हुदैछ । नेपाल जेसिसका पुर्व अध्यक्ष महेश दाहालले  Organizational Behaviour & Professionalism बिषयमा तालिम दिने कोषका अध्यक्ष दिनेश भण्डारीले जानकारी गराए । कार्यक्रम बिहान ११ बजे देखि बेलुका ५ बजे सम्म संचालन गरिने भएको छ  ।