कारभित्र धुम्रपान निषेध ?

smoking-in-car-banबेल्जियमको क्यान्सर फाउन्डेसनले गरेको एक सर्वेक्षणमा ६७ प्रतिशतले कारभित्र धुम्रपान निषेध गर्ने कानून बन्नु पर्ने विचार व्यक्त गरेका छन् ।
कारभित्र धुम्रपान गर्नु अझ हानीकारक रहेको विशेषज्ञहरू बताउँछन् किनकी साँघुरो ठाउँमा धुँवा रूमल्लिएको हुन्छ ।
तैपनि, यससम्बन्धी कुनै कानून बन्ने प्रकृयामा गइसकेको छैन । फ्रान्समा धुम्रपानसमबनधी कानून कडा बन्दै गएपछि बेल्जियममा पनि दबाब परीरहेको छ ।