कलाकार संघ बेल्जियमद्वारा शोक व्यक्त

पदमयुरो नेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष पदम गुरुङका पिता लोकबहादुर गुरुङको असमायिक निधन प्रति कलाकार संघ(ENAA) बेल्जियमले गहिरो शोक प्रकट गरेको छ|७५ बर्षीय गुरुङको यहि मार्च १ शनिवार तनहुको छाङ गाविसमा उपचारको क्रममा मृत्यु भएको थियो|