कपिल शर्माको ‘कमेडी शो’ समस्यामा

केही महिला अधिकारकर्मीहरूले उजुरी गरेपछि कपिल शर्माको ‘कमेडी शो’ समस्यामा परेको छ ।

गत हप्ता ‘ड्रीम गर्ल हेमामालिनी’ अतिथि रहेको कमेडी शोमा शर्माले महिलाका बारेमा गरेको टिप्पणीलाइ दिएर उजुरी परेको छ । गैर सरकारी सँस्थाहरू भारतीय मुस्लिम महिला आन्दोलन र Kaydeshir Wagne ले महाराष्ट्र राज्यको महिला विभागमा मुद्दा दर्ता गरेका छन् ।
Hema-Malini-Kapil-Sharma-Sumona
भारतिय सँचार माध्यमले विभागको प्रवक्तालाइ उद्धृत गर्दै लेखेका छन् – ‘केही दिनमै च्यानेललाइ सूचना पठाइने छ, र सुनवाइ हुनेछ ।’