ओ.एन.एफ. स्विजरल्याण्डद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

स्विजरल्याण्ड,  ओ.एन.एफ. स्विजरल्याण्डले एनआरएनएका केन्द्रीय उपाध्यक्ष टि.बि. कार्कीसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ|कार्यक्रम १६ जुन सोमवारका दिन स्विजरल्याण्डको राजधानी वेर्नमा सम्पन्न हुदैछ|कार्यक्रममा एनआरएन तथा डायास्पोरिक नेपाली आयामबारे छलफल हुने ओ.एन एफ.का एक सदस्यले जानकारी गराएका छन|  1
गैर आवासीय नेपाली संघको सातौँ  यूरोपियन क्षेत्रीय बैठक तथा पाचौं  क्षेत्रीय महिला भेलाको सन्दर्भमा युरोप आएका कार्की एनआरएन बेल्जियमद्वारा गत बुधवार बेल्जियमको अन्त्वेर्पेंनमा आयोजित भेटभाट कार्यक्रममा समेत सहभागी भएका थिए|