एन.आर.एन. बेल्जियमको विश्व सम्मेलनमा जाने टोली

nrn-belgium-logo-cutएनआरएन विश्व सम्मेलनमा बेल्जियमको प्रतिनिधित्व गर्दै काठमाडाैं जानेहरूको सूचि एन.आर.एन. बेल्जियमले तयार गरेको छ । कार्यक्रममा भाग लिन जानुहुने प्रतिनिधीहरुले बुझाउनु पर्ने रकम र एक प्रति फोटो बुझाउन आग्रह गरिएको छ । सहभागीहरूले नेपाल पुग्नसाथ परिचयपत्र पाउने बताइएको छ । फोटो र रकम नबुझाउने प्रतिनिधीहरुले महासचिव लोक दाहाललाई संपर्क गर्न एन.आर.एन. बेल्जियमले अनुरोध गरेको छ । उहभागीको नाम छुटेको भए  तलको सूचि हेरी जानकारी दिन सकिने महासचिव दाहालले उल्लेख गरेका छन् ।

nrn-belgium-team-to-ktm2015-name-list