एन. आर. एन. डेनमार्कमा दिपक सापकोटा

NRN Denmarkहिजो २४ अगस्टमा भएको गैर आबासिय नेपाली संघ डेनमार्कको दोस्रो अधिबेसनले दिपक सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ | त्यस्तै, आई सि सि प्रतिनिधिमा सूर्यप्रकाश खनाल निर्वाचित भ्एका छन् । समितिमा अन्य पदाधिकारीहरू यसप्रकार रहेका छन्:
उपाध्यक्ष – डम्बर कुमार बस्नेत
उपाध्यक्ष – दिपेन्द्र श्रेष्ट
महासचिब – बिरेन्द्र सिंह कार्की
सचिब – गोबिन्द पौडेल
कोषादक्ष – निरेन्द्र सिंह रावल
सदस्यहरु
१. रबिन्द्र खडका
२. राजमान तामांङ
३. निमेस श्रेष्ठ
४. कृष्ण प्रसाद कडेल
५. राजेन्द्र पौडेल
युबा तथा विद्यार्थी प्रतिनिधि – लोक राज शर्मा
यसै गरि निर्बिरोध निर्बाचित हुनेहरुमा
महिला सदस्यहरु
१. कल्पना बस्नेत तिमिल्सिना
२. जमुनादेवी रिजाल कँडेल
महिला प्रतिनिधि – शुसिला हमाल