एन आर एन आयरल्याण्डमा गणेश प्रसाई

NRN Irelandएन आर एन आयरल्याण्डको अध्यक्षमा गणेश प्रसाइ निर्वाचित भएका छन् । त्यस्तै आइ सी सी प्रतिनिधिमा राजन काफ्ले छानिएका छन् ।
२७ अगस्ट मंगलवार डब्लिनमा भएको एन आर एन आयरल्याण्डको अधिवेशनले उपाध्यक्षद्वयमा नवराज कोइराला, सागर लामा तथा महासचिवमा प्रकाश श्रेष्ठलाइ निर्वाचित गरेको छ । त्यसैगरी, सचिव- डम्बर सिंह, कोषाध्यक्ष- अच्यूत गैरे, सह-कोषाध्यक्ष- शुभम शर्मा र कार्यकारिणी सदस्यहरूमा अोम अधिकारी, होमनाथ पोखरेल, विनोद कार्की, अवैद्य पाणि गैातम, दुर्गा सुवेदी, अमृत नेउपाने र अभिषेक बोगटी छानिएका छन् ।