एनआरएन बेल्जियमको अध्यक्षमा गंगाधर गौतम

vote counting nrn belgiumगैरआवासीय नेपाली संघ बेल्जियमको मतगणनामा अध्यक्षमा गंगाधर  गौतम विजयी भएका छन् ।  उनका शुभेच्छुकहरूले उनलाइ बधाइ दिंदैछन् ।

त्यस्तै, आईसीसी प्रतिनिधिमा चीजकुमार श्रेष्ठ र नेत्र मगरले बाजी मारेका छन् । महासचिवमा लोक दाहाल विजयी  भए । सदस्यमा मुना ताम्राकार बाहेक सबै पदमा  गौतम प्यानल विजयी भएको छ ।