एनआरएन बेल्जियमद्वारा बाढीपीडितलाई सहयोगको घोषणा

सिन्धुपाल्चोक जिल्लाको जिरे स्थित सुनकोशी नदीमा शुक्रवार गएको पहिरोबाट पर्न गएको क्षति तथा घाईतेहरुको उद्वारको लागी एनआरएन बेल्जियमले NRNA Belgiumआर्थिक सहयोगको घोषणा गरेको छ |एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले एक लाख पचास हजार रुपैया सहयोग स्वरूप नेपाल पठाउन लागिएको जानकारी गराएका छन्|

एनआरएनले बाढीपिडितलाई सहयोग गर्न विश्व व्यापी रुपमा आब्हान गरेको छ|