एनआरएन बेल्जियमको साधारण सभा हुदै

आदरणीय सम्पूर्ण बेल्जियमबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु |

यही २७ जुलाई २०१४ आइतबारका दिन एनआरएन बेल्जियमले निम्न मिती,समय र स्थानमा बार्षिक साधारणसभा गर्न गैरहेको हुदा यहाहरु सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ |

मिती: २७ जुलाई २०१४ ,आइतबार
समय: दिनको ठिक १२ बजे
स्थान:ओन्स हाउस लुभेन

माधव सापकोटा
(महासचिब)
एनआरएन ,बेल्जियम