एक जोर बुट जुत्ताको ३० करोड रूपैयाँ

diamond shoesएक जोर बुट जुत्ताको २.३ मिलियन युरो (३० करोड रूपैयाँ) पर्न सक्छ ? त्यो जुत्ता कस्तो होला ?
यही हप्ता हङकङमा भएको ‘डिजाइन सप्ताह’ मा सो बुट जुत्ताको प्रदर्शन गरिएको थियो ।
बेल्जियमको फेशन हाउसले हङकङमा प्रदर्शन गरेको सो जुत्ता हिरा र सुन छालामा जोडेर बनाइएको हो ।
सो जुत्तामा जडित हिरा यहाँको फ्लेमिश प्रान्तिय सरकारले अनुदानको रूपमा उपलब्ध गराएको थियो ।
diamond shoes show