ईटालीमा पहिलोपटक भानु जयन्तीको आयोजना

ईतालीको रोममा भानु जयन्तीको आयोजना  गरिएको छ ।  कार्यक्रम आउदो जुलाई १७ मा ईटालीको रोममा हुदैछ ।अनेसास ईटाली's profile photo अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटालीले पहिलो पटक भानु जयन्तीको आयोजना गरेको हो ।

कार्यक्रममा इटालीमा रहेका साहित्य सर्जकहरुका रचना वाचन गरिने कार्यक्रम रहेको समाजका महासचिव रामहरी खकुरेलले जानकारी गराए ।