इंगल्याण्डको क्लबबाट दुबइमा खेल्दै पारस खड्का

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आज शनिवार दुबईमा इंग्ल्याण्डको मेरीलेबन क्रिकेट क्लब (एमसीसी)का तर्फबाट इमिरेट्स एअरलाइन्स टी-ट्वान्टी प्रतियोगिता खेल्दैछन्।

MCC Cricket-Dubai-Yuvraj-Cook-Bairstow-Khadka-Wrightएमसीसी र ससेक्सबीच हुने टी-ट्वान्टी टीममा पारस इङग्ल्याण्डका अलेस्टर कुक तथा भारतीय विस्फोटक ब्याट्सम्यान युवराज सिंहसहितको टीममा छन्।

पारसका सहकर्मी यी हुन्-

MCC squad: Nick Compton (Middlesex, captain), Alastair Cook (Essex), Michael Carberry (Hampshire), James Hildreth (Somerset), Zafar Ansari (Surrey), Daryl Mitchell (Worcestershire), Sam Billings (Kent), Matt Dunn (Surrey), Chris Rushworth (Durham), Graham Onions (Durham), Adam Riley (Kent), Paras Khadka (Nepal – for T20 matches only), Yuvraj Singh (India – for T20 matches only).

  • Post category:खेल