असहाय बालबालिकालाई मोनाद्वारा एक लाख सहयोग

मोना बेल्जियमले म्याग्दीका असहाय बालबालिकाको लागी सहयोग स्वरूप एक लाख रुपैया उपलब्ध गराएको  छ|गत कात्तिक १ गते बेनी नगरपालिका -९mona काउले पुरीटोलस्थित  अरिङ्गलको टोकाईबाट निधन भएका पुरी परिवारलाई उक्त रकम प्रदान गरेको हो| जंगलमा दाउरा काट्न जाने क्रममा अरिङ्गलको टोकाईबाट ५५ बर्षिय दल पुरी, ४८ बर्षिया श्रीमति शिव पुरी र १२ बर्षिय छोरा आषिश पुरीको निधन भएको थियो|

मोना बेल्जियमका निबर्तमान अध्यक्ष घन शाही, उपाध्यक्ष द्वय लोक राना र श्रीमती देवी कार्कीका साथै सदस्य हरि शाहीको सक्रियतामा उक्त रकम संकलन गरीएको थियो| संकलित रकममा मोना बेल्जियम- २०० युरो, राजेन्द्र( देवी )कार्की – ५१ युरो ,दिपक भण्डारी-५० युरो, दिल आले- ४० युरो ,चन्द्र कार्की -३० युरो ,सुनिता श्रेष्ठ – ३० युरो ,दिपक मल्ल – ३० युरो ,घन शाही -२५ युरो ,माया शेरचन -२५ युरो ,रकेन्द्र घिमिरे -२० युरो ,योगेन्द्र श्रेष्ठ – २० युरो ,गणेश भण्डारी -२० युरो ,दल शाही – २० युरो ,हरि शाही – २० युरो ,केशर रोका – २० युरो ,योगेन्द्र बि . क . – २० युरो ,चन्द्र शर्मा – २० युरो ,रकेन्द्र घिमिरे -२० युरो , देबेन्द्र पुन -१० युरो ,दोर्जे शेर्पा -१० युरो ,उमेश – १० युरो ,मौसम मल्ल -१० युरो ,शिव कुमार बरुवाल -१० युरो ,तोइन आले -१० युरो ,राजु रेग्मी -१० युरो ,नर पुन -१० युरो ,बेल भण्डारी -१० युरो ,लोक राना- १० युरो ,पोषनाथ शर्मा – १० युरो ,नर कुमारी पुन – १० युरो ,मन -१० युरो ,सी .पि .भट्ट -१० युरो ,मनु राम्जाली -१० युरो ,मनोज – ५ युरो ,महेन्द्र मल्ल -५ युरो ,तेज मान गुरुङ -५ युरो सहयोग स्वरूप प्रदान गरेका थिए |