अमेरिका,चीनभन्दा पछाडि

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्दै चीनले अमेरिकालाई पछाडी पारिदिएको छ| सन् १८७२ देखि विश्वको पहिलो अर्थतन्त्र बन्दै आएको अमेरिकालाई Shanghai-Bridgeचीनले उछिनेको छ| १४२ बर्ष पछी अमेरिका पहिलो पटक दोस्रो नम्बरमा पुगेको इन्टरनेशनल मोनेटरी फन्डले जारी गरेको रिपोर्टमा भनिएको छ| सन् २०११ देखि चीन जापानलाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको थियो|

फन्डको पछिल्लो रिपोर्ट अनुसार अमेरिकाको अर्थतन्त्र १७ दशमलब ४ टि्रलियन डलर छ भने चीनको अर्थतन्त्र १७ दशमलब ६१ टि्रलियन डलरको छ |फन्डको अनुसार चीनको अर्थतन्त्र अबको ५ बर्षपछि २७ टि्रलियन डलर पुग्नेछ| जुन त्यसबेला अमेरिकी अर्थतन्त्र भन्दा २० प्रशित बढी हुनेछ|