अमिताभ बच्चनले नातिनीलाई दिए बीएमडब्लु कार उपहार

aradhyaअमिताभ बच्चनले आफ्नी नातिनी आराध्य बच्चनलाई बीएमडब्लु कार उपहार दिएका छन् |उनले बुधवार नातिनीको जन्म दिनको अवसरमा उपहारको रुपमा उक्त कार दिएका हुन् |आराध्या बच्चन दोश्रो बर्षमा प्रवेश गरेकी छिन |