अन्तर्राष्ट्रिय कलाकार मंचद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

अन्तर्राष्ट्रिय कलाकार मंच युरोप तथा जर्मनी शाखाले ‘अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५’ तथा उक्त कार्यक्रममा सम्मानित १५ विशिष्ट कलाकारहरुलाई जर्मनवासिको तर्फबाट हेम्वर्ग शहरमा २८ सेप्टेम्बर २०१५ का दिन गरिने ‘सम्मान साँझ’ कार्यक्रम सम्बन्धमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ|

अन्तराष्ट्रिय कलाकार मंच यूरोपद्वारा आउदो २६ सेप्टेम्बर २०१५ मा बेल्जियममा ‘अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५ (IAF awards 2015)’ को आयोजना गरीएको छ| उक्त सम्मान कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागी बिभिन्न संघ सस्थाहरुको सहभागिता सुझाब र सल्लाहको अपेक्षा गर्दै कार्यक्रमको आयोजना गरीएको हो|उक्त कार्यक्रममा सहभागी हुन् मंचले बिभिन्न संघ सस्थाको साथै गैर आवासीय नेपालीहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ|

 स्थान: Amandastrasse58, 20357 Hamburg Germany

मिति: २७ सेप्टेम्बर २०१४

समय: बिहान १२ बजेiaf