हेमन्तका गीत बेल्जियममा गुन्जने

सांस्कृतिक कार्यक्रमको शिलशिलामा युरोप यात्रामा रहेका युवा गायक हेमन्त रानाले ‘द वन हर्न राईनो इन्टरटेईनमेन्ट’ बेल्जियमद्वारा बेल्जियमका बिभिन्न शहरमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन|rana

सुमधुर स्वरका धनि रानाको उपस्थिमा यहि मे ३१ ओन्सहाउस लुभेन,१ जुन एसिया पोइन्ट क्याफे अन्त्वेर्पेंन र २ जुन हिमालय रेस्टुरेन्ट गेन्टमा ‘हेमन्तराना लाईफ विथ डीजे’ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको छ|कार्यक्रममा ‘लैजारे,पुरानो छ बाटो,सयौ जुनी,के भनु तिमीलाई जस्ता थुप्रै गीत गएर दर्शकलाई मनोरन्जन दिलाउने आयोजकले बताएका छन|साझ शुरु हुने कार्यक्रमको लागी १० युरो प्रवेश शुल्क रहेको छ|