स्वेताले गरीन भगवानसँग बिलौना

नेपाली नायिका स्वेता खड्काले आफ्ना पति स्व श्री कृष्ण श्रेष्टको मृत्य सहन गार्यो भएको उल्लेख गर्दै आफूलाई जति कसैलाई पनि दुःख नदिन भगवानसँगsweta-khadka प्रार्थना गर्दै बिलौना पोखेकी  छिन  |

‘भगवान पनि पछुतायो होला अब गल्ती गरेछु भनेर । कोसँग दुःख सेयर गरौं भगवान | जब तिमीले यति दुःख दिएपछि कमसेकम हे भगवान भन्ने ठाउँ त राखिदिनुपर्छ,’ उनले लेखेकी छिन ‘अझै पनि अलिकति विश्वास छ हामीलाई | जे गर्‍यौ मलाई । जति दुःख दियौ | प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दुःख नदेखाउन भगवान | सहन गाह्रो भयो मलाई….|’

गत असार २३ गते अभिनेता श्रीकृष्ण सग बैबाहिक सम्वन्धमा गासिएकी स्वेताको बिबाहको महिना दिन मै पति श्री कृष्णको नयाँदिल्लीमा उपचारको क्रममा निधन भएको थियो |पतिको निधनले विक्षिप्त भएकी स्वेताले फेस बुक मार्फत बिलौना पोखेकी हुन् |