स्वास्नी मारेर फेसबुकमा फोटो

मियामीको एक मान्छेले आफ्नी श्रीमतिको हत्या गरेर फेसबुकमा फोटो छापेको र त्यसको जिम्मेवारी आफूले लिएको जनाएको छ ।
३१ वर्षिय देरेक मेदिनाले श्रीमति जेनिफर अलन्सोको हत्या गरेको स्वीकारोक्तिमा लेखेको छ- ‘मेरी श्रीमतिले मलाइ पटक पटक हिर्काइ र त्यहीँ झोँकमा मैले यस्तो गरेँ ।… म जेल जानुपर्छ वा फाँसी लाग्छ, तयार छु ।’
मियामी प्रहरीले घटनाबारे थप छानबीन गरिरहेको जनाएको छ ।
man-killed-his-wife-and-facebook