आफूले खेल्ने नयाँ प्रस्तावित फिल्ममा सलमान खानले बलिउडकी नम्बर एक नायीका दीपिका पादुकोनेलाइ लिन अस्वीकार गरेका छन् । सूरज बर्जातयको नयाँ फिल्ममा दीपिका ज्यादै ब्यस्त नायीका रहेकोले आफूले नचाहेको कुरा सलमानले बताएको खबर एमिरात्सको न्युज च्यानलले उल्लेख गरेको छ ।