संसारकै सानो कार

smallest-car-संसारकै सानो कारले गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएको छ। यो कारको लम्बाइ ४ दशमलव १ फिट र २ दशमलव १ चौडाइ र २५ इन्च अग्लो छ। अमेरिकामा रहेका आस्टिन कोल्सनले बनाएको यो कार संसारकै सानो हो। कीर्तिमान बनाउन यो कारलाई कानुनी रूपमा सडकमा सञ्चालन गरिएको थियो। कीर्तिमान बनाउनुअघि यो कारको धेरैपटक सडकमा परीक्षण गरिएको थियो।