बेश्याको सेवा लिने पुरुषका बारे किन कोही बोल्दैन ? :दिपिका

बेश्याबृत्तिमा सामेल भएको आरोप झेलीरहेकी एक तेलगु अभिनेत्रीको दीपिका पादुकोणले खुलेर समर्थन गरेकी छिन् | फिल्म ‘फाइन्डिङ फनी’को प्रमोशनमाDeepika-Padukone आयोजित एक कार्यक्रममा  पत्रकारले उक्त अभिनेत्रीको बारेमा के भन्नु हुन्छ भनि सोधेको प्रश्नको उत्तर दिदै उनले भनिन ‘अहिले हरेक मान्छेले हिरोईन वेश्वावृत्तिमा सामेल भएको आरोप लगाएका छन् | मलाई प्रश्न गर्न मन लागेको छ |‘वेश्वावृत्तिमा संलग्न हिरोईनको सेवा लिने पुरुषका वारेमा किन कोही बोल्दैन ?

फिल्म उद्योगमा सक्रिय ब्यक्तिहरुले वेश्यावृत्तिको आरोप लागेको हिरोईनलाई सघाउनुपर्ने बताउदै  उनले थपिन  ’यदी कसैले जीबीका चलाउने अरु कुनै उपाय नभेटेर वेश्वाबृत्तिमा संलग्न भएको हो भने मेरो भन्नु केही छैन ।’                                                                                         एउटा हिरोईनलाई अभियोग लगाएर धेरै पुरुषहरुले आफुलाई चोखो देखाउन खोजेको दीपिकाको आरोप छ|